Sport

लाओसविरुद्ध नेपालको गोलवर्षा, कप्तानी डेब्यूमै साम्बाको पाँच गोल

20:54 PM 29 Jun, 2025

काठमाडौं । एएफसी महिला एसियन कप छनोट नेपालले शानदार सुरुवात गरेको छ । उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गर्‍यो ।नेपालको जितमा कप्तान सावित्रा भण्डारी....